FAQs Complain Problems

समाचार

वजार अनुगमन

कमलामाई नगरपालिकाका नगर उपप्रमुख श्री मञ्जु देवकाेटाज्यूकाे संयाेजक्तवमा नगर क्षेत्रकाे दुध, डेरी तथा माछा, मासु पसलहरुकाे अनुगमन गरिएकाे छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, सिन्धुलीका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सिन्धुलीका प्रतिनिधि, पशु स्वास्थ्य चिकित्सक, कनपाका कर्मचारीहरु र नगर प्रहरीहरुकाे उपस्थिति रहेकाे थियाे ।