FAQs Complain Problems

विद्यालयको नामाकरण

लाग्ने समय: 
१ महिना भित्र
जिम्मेवार अधिकारी: 
शंकरराज लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐनले तोके वमोजिम
आवश्यक कागजातहरु: 
  • विद्यालयको पत्र । 
  • विद्यालयको व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी । 
  • अभिभावक भेला निर्णय प्रतिलिपी ।
  • अन्य आवश्यक कागजातहरु । 
  • स्थलगत प्रतिवेदन ।