FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
पंजिकरण शाखा(वडा सेवा केन्द्र)
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा सेवा केन्द
सेवा शुल्क: 
दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरु: 

क) जन्मदर्ताको लागि : शिशुको बाबु आमाको नागरिकताका प्रमाणपत्र, उमेर खुलेको प्रमाणको आधारमा परिवारको मुख्य व्यक्ति वा सबै भन्दा जेठोव्यक्तिले सूचना दिने ।            
            
ख) मृत्युदर्ताको  लागिःमृतकको नागरिकताको प्रमाणपत्र वा जग्गाघनी प्रमाण पत्र वा पेन्सनर भए पेन्सनटा्पट।            
            
ग)  विवाह  दर्ताको  लागि : पति  पत्नी  दुवैेको  नागरिकताको प्रमाणपत्र, ना.प्र.  नभएको  भए    जन्म  दर्ता र बावु  आमाको नागरिकता, दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै उपस्थित हुनुपर्ने ।            
            
घ)   बसाइँसराइँ   दर्ताको   लागिःसम्बन्धीत   व्यक्तिको नागरिकताको  प्रमाणपत्र,  वसाई  सराई आउने सदस्यका नागरिकता वा जन्मदर्ता, आएकोठाँउकोआधिकारिक प्रमाणपत्र, वसाई सरी जाने स्थानमामा बसोवास गरेको आधिकारीक प्रमाण।
            
ङ)  सम्बन्ध  विच्छेद  दर्ताको    लागि : अदालतको निर्णय प्रमाणीत प्रतिलिपी, नगरपालिकालाई वुझाउनुपर्ने कर बुझाएको प्रमाण, पति वा पत्नि ले सम्बन्ध विच्छेदकासुचना फाराम भरि वुझाउनुपर्ने।