FAQs Complain Problems

व्यवसाय बन्द सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
राजश्व शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: ५००।–
आवश्यक कागजातहरु: 
  • आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
  • नागरिकताको प्रमाण पत्र
  • चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल
  • सम्झौता पत्रको प्रतिलिपि
  • स्थलगत प्रतिवेदन
  • विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्वन्धित दुतावासको पत्र
  • आफ्नै घर भए चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने सम्पुर्ण कर वुझाएको रसिद
  • स्थलगत प्रतिवेदन सर्जमिन मुचुल्का