FAQs Complain Problems

व्यापरिक फर्मको संचालन अनुमति

लाग्ने समय: 
३ दिन भित्र
जिम्मेवार अधिकारी: 
सुलोचना लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन पत्र ।
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
  • विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारीस । ( कानून अनुसार दर्ता भएको अवस्थामा)
  • व्यापारीको २ प्रति पासपोर्ट साईजको फोटो ।
  • घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद ।
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
  • स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता तथा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।