FAQs Complain Problems

व्यापरिक फर्म खारेजी

लाग्ने समय: 
३ दिन भित्र
जिम्मेवार अधिकारी: 
सुलोचना लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • निवेदन वा स्थलगत अनुगमन प्रतिवेदन ।
  • बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद ।
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत समपत्ति कर तिरेको रसिद ।
  • अन्य कागजातहरु ।