FAQs Complain Problems

व्यापरिक फर्म नविकरण

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
सुलोचना लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  •  निवेदन पत्र ।
  •  व्यवसाय दर्ता प्रमाणपत्र ।
  • बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद ।
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • लेखापरीक्षण प्रतिवदेन