FAQs Complain Problems

व्यावसाय नविकरण

लाग्ने समय: 
२ दिन भित्र
जिम्मेवार अधिकारी: 
सुलोचना लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  •  व्यहारा खुलेको निवेदन ।
  •  व्यवसाय दर्ता प्रमाणपत्र ।
  • बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद ।
  • लेखापरीक्षण प्रतिवेदन
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
  • कारोवार अनुसार कर चुक्ता प्रमाण पत्र