FAQs Complain Problems

संघ । संस्था नवकिरण

लाग्ने समय: 
१ महिना भित्र
जिम्मेवार अधिकारी: 
सत्यदेवी अधिकारी
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
तोकिए वमोजिम
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन । 
  • संस्था भाडामा बस्ने भए सम्झौता पत्र र चालु आ.व. सम्मको बहाल कर तिरेको रसिद ।
  • संस्थाका पदाधिकारीहरुको चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत समपत्ति कर तिरेको रसिद ।
  • संस्थाको प्रगति प्रतिवेदन ।
  • वडा कार्यालयको सिफारिस ।
  • नगरकार्यपालिकाको कार्यालयको अनुगमन प्रतिवेदन । 
  • संस्थाको विगत तीन आ.व. को लेखापरीक्षण प्रतिवेदन ।
  • कर चुक्ता /कर तिरेको प्रमाण पत्र 
प्रक्रिया: 
  •