FAQs Complain Problems

संस्था दर्ता

लाग्ने समय: 
सात दिन भित्र
जिम्मेवार अधिकारी: 
सत्यदेवी अधिकारी
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
सात दिन भित्र
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन ।
  • संस्थाका पदाधिकारीहरुको विवरण । 
  • संस्थाका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी । 
  • संस्थाका पदाधिकारीहरुको चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद  ।
  • संस्थाका पदाधिकारीहरुको हालको चालचलन सम्बन्धी वडा सर्जमिन मुचुल्का ।
  • संस्था रहने वडा कार्यालयको सिफारिस । 
  • संस्थाको विद्यान २ प्रति
  • साधारसभाको निर्णय 
  • सदस्यहरुको हस्ताक्षार