FAQs Complain Problems

संस्था दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
सामाजिक विकास शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: २००।–
आवश्यक कागजातहरु: 
  • संस्था स्थापनाका लागि भएको भेलाको निर्णयको प्रतिलिपि
  • पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
  • प्रमाणित विधान थान १
  • व्यहोरा अनुसारको निवेदन