समाचार
संस्था सहकारी खारेजी र विघटन
सेवा प्रकार:
लाग्ने समय:
१० दिन भित्र
जिम्मेवार अधिकारी:
सत्यदेवी अधिकारी
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐनले तोके वमोजिम
आवश्यक कागजातहरु:
- रकारी संस्थाको निवेदन खारेजी गर्नु पर्ने व्यहोरा सहितको अनुगमन प्रतिवेदन ।
- खारेजी वा विघटन गर्ने सम्बन्धमा भएको संचालक समिति वा साधारण सभाको निर्णयको प्रतिलिपी ।
- स्थाको तीर्नु वा लिनु पर्ने हिसाब किताब उक्त हिसाब किताब सफलताको विवरण ।
- विगत तीन आर्थिक वर्षको संस्थाको लेखा परीक्षण प्रतिवेदन ।
- वडा कार्यालयको सिफारिस ।
- वडा सर्जमिन मुचुल्का ।
- अन्य आवश्यक कागजातहरु ।