FAQs Complain Problems

सम्पत्ति मुल्याङ्कन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा/राजश्व शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: मुल्याङ्कन रकम अनुसार
आवश्यक कागजातहरु: 
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको आसपासको चलन चल्तीको मुल्यअनुसार को निवेदन
  • हालसालै खरिद विक्री भएको भए सोको प्रमाण वा सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद