FAQs Complain Problems

सम्पन्न प्रमाण पत्र

लाग्ने समय: 
३ दिन
जिम्मेवार अधिकारी: 
पुष्कर अधिकारी
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन
  • सुपर स्टक्चरको अनुमति पत्र
  • प्राविधिकको प्रतिवेदन
  • वडाको सिफारिस
  • दस्तुर तिरेको रसिद
  • घरको चारै साईडवाट खिचेको फोटो
  •  As Build Drawing