FAQs Complain Problems

सवारी साधान संचालन अनुमति (स्थानीय तहमा दर्ता हुनका लागि)

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
सुलोचना लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • व्यहोरा  खुलेको निवदेन
  • सवारी साधानको विवरण र सवारी दर्ता एंव नवीकरणका सवै कागजातहरु
  • अन्य आवश्यक कागजातहरु