FAQs Complain Problems

सहकारी संस्था एक आपसमा गाभ्ने

लाग्ने समय: 
१० दिन भित्र
जिम्मेवार अधिकारी: 
सत्यदेवी अधिकारी
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐनले तोके वमोजिम
आवश्यक कागजातहरु: 
  • एक आपसमा गाभिन चाहने सरकारी संस्थाको संयुक्त निवेदन । 
  • एक आपसमा गाभिने सम्बन्धमा भएको दुवै सहकारी संस्थाको संचालक समिति र साधारण सभाको निर्णयको प्रतिलिपी ।
  • संशोधित विधान ३ प्रति ।
  • सहकारी संस्थाका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी । 
  • दुवै सहकारी संस्थाहरुको विगत तीन आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन ।
  • वडा कार्यालयका सिफारिस ।
  • अन्य आवश्यक कागजातहरु ।