FAQs Complain Problems

सार्वजनिक निर्माण कार्यको घ वर्गको ईजाजत पत्र नविकरण

लाग्ने समय: 
कार्यपालिकाको निर्णय भए पछि २ दिन भित्र
जिम्मेवार अधिकारी: 
सुलोचना लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
तोकिए वमोजिम
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलको निवेदन फाराम
  • कर चुक्ता प्रमाण पत्र
  • विगत आ व को लेखापरीक्षण प्रतिवेदन
  • वहाल सम्झौताको प्रतिलिपि र बहाल कर तिरेको रसिद
  • चालु आ व सम्मको मालपोत र घर जग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
  • नगर निर्माण व्यावसायी संघको सिफारिस पत्र
  • व्यावसाय कर तिरेको रसिद