FAQs Complain Problems

सार्वजनिक यातयातको रुट निर्धारण अनुमति (स्थानीय स्तरमा मात्र)

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
सुलोचना लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलको निवेदन
  • सवारी साधनको विवरण र सवारी दर्ता एंव नविकरणका सवै कागजातहरु
  • माग गरेको यातयात रुटको विवरण
  • सेवा पुग्न सक्ने सेवाग्राहीको अनुमति विवरण
  • वडाको सिफारिस
  • अन्य कागजात