FAQs Complain Problems

सिन्धुली अस्पताललाई डेन्टल चियर सहयाेग

कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीद्धारा आज सिन्धुली अस्पताललाई डेन्टल चियर सहयाेग गरि हस्तान्तरण गर्नुभएकाे छ ।

सिन्धुली अस्पतालमा हाल तीन जना डेन्टल चिकित्सक हुनुहुन्छ । हाल सिन्धुली अस्पतालबाट दैनिक २० जना व्यक्तिलाई डेन्टल सम्बन्धी उपचार सेवा प्रबाह भईरहेकाे सिन्धुली अस्पतालका डेन्टल विषेशज्ञ डा‍. सिता श्रेष्ठले जानकारी दिनुभयाे ।