FAQs Complain Problems

सुपर स्टक्चर अनुमति

लाग्ने समय: 
३ दिन
जिम्मेवार अधिकारी: 
पुष्कर अधिकारी
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • व्यहारो खुलेको निवदेन
  • प्लिन्थ लेवल सम्मको अनुमति पत्र
  • प्राविधिकको स्थलगत अनुगमन प्रतिवेदन
  • प्लिन्थ लेवल सम्मको निर्माणको फोटो