FAQs Complain Problems

१०० वाट सम्मको एफ.एम. रेडियो संचालन अनुमति

लाग्ने समय: 
फ्रिक्वान्सी प्राप्त भएको १० दिन भित्र
जिम्मेवार अधिकारी: 
सत्यदेवी अधिकारी
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐनले तोके वमोजिम
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन ।
  •  नेपाली नागरिकता प्रमाणपत्रम प्रतिलिपी ।
  • संस्था÷फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी । 
  • संस्थाको प्रबन्धपत्र र नियमावली र विधान । 
  • प्रशारण केन्द्र वा स्टेशन रहने ठाउँको विवरण घर जग्गा वा भवनको जग्गा धनी प्रमाणपूर्जा । 
  • घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद ।
  • घर नक्शापास/घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपी ।
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत समपत्ति कर तिरेको रसिद ।
  • प्रशारण संस्था संचालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक, आर्थिक, व्यवसायिक एवं स्थापना र संचालन सम्बन्धी प्रतिवेदन ।
  • प्रशारण पहुँच देखाइएको नक्सा ।
  • संस्था रहने प्रस्तावित जनशक्तिहरुको विवरण र संगठनात्मक चार्ट ।
  • अन्य आवश्यक काजगातहरु (नियमित प्रशारणको लाईसेन्स, क्याभिटी फिल्टर अनुमति, उपकरण संचालन सम्बन्धी लाईसेन्स)
  • वडा कार्यालयको सिफारिस ।
  •  संचार मन्त्रालयको फ्रिक्वन्सी प्रदान गरेको पत्र