FAQs Complain Problems

१९ औं राष्ट्रिय धान दिवस भव्यताका साथ सम्पन्न

"धान बालीमा जैविक विविधताको उपयोग: आयात प्रतिस्थापनमा सहयोग" भन्ने मूल नाराका साथ आज मिति २०७९ असार १५ गते कमलामाई नगरपालिकाद्धारा १९ औं राष्ट्रिय धान दिवस कमलामाई नगरपालिकाकाे वडा नम्बर ७ को बर्देउटारमा कनपा ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङज्युको अध्यक्षता, कनपाका नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेलज्यु को प्रमुख अतिथ्यता, कनपाका नगर उप प्रमुख श्री मञ्जु देवकोटाज्युकाे विशिष्ट अतिथ्यता तथा कनपाका प्रमुख प्रशासकिय अधिकृत श्री विशकसेन ढकालज्यु लगाएत वडा अध्यक्षज्युहरू, कार्यपालिका सदस्यज्युहरू, कर्मचारीहरू र स्थानिय किसानहरुकाे उपस्थितिमा भव्यताका साथ सम्पन्न भएकाे छ ।