FAQs Complain Problems

BSP Nepal द्धारा १५० थान पि.पि.ई सेट हस्तान्तरण

आज मिति २०७८ साल श्रावण ३ गते आविष्कार ईनर्जी प्रा.लिका महाप्रवन्धक तथा BSP Nepal, काठमाडौँका प्रतिनिधिद्धारा कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूलाई १५० थान पि.पि.ई सेट हस्तान्तरण गर्नुभएकाे छ ।

 

जसमा ५० थान डिस्पाेजेवल पि.पि.ई सेट छन् भने १०० थान वासेबल पि.पि.ई सेट छन् ।

 

कार्यक्रममा उधाेग वाणिज्य संघ, महाेत्तरीका उपाध्यक्ष विजय कुमार महताे, नेपाल रेडक्रस साेसाईटी वर्दिवासका सभापति मुकुन्द प्रसाद पौडेल, हाेटल तथा पर्यटन व्यवसायी संघ महाेत्तरीका अध्यक्ष सुदिप कार्की, सर्जिकल एसाेसिएशनका प्रतिनिधि नवराज तिम्लसीना र नगर पत्रकार संजाल, बर्दिवासका अध्यक्ष विक्रम राेनियार लगायतकाे उपस्थिति रहेकाे थियाे ।