FAQs Complain Problems

Zero waste city वनाउने संकल्प

कमलामाई नगरपालिकाकाे स्वास्थ्य सामाग्री जन्य र दैनिक रुपमा निस्कने साधारण फाेहाेरमैलाकाे वैज्ञानिक व्यवस्थापन गर्ने सम्वन्धमा आझ गैर सरकारी संस्था हिक्याफ ३६० र स्वास्थ्य व्यवसायीहरु सगँ कनपाकाे सभाहलमा वैठक वसेकाे थियाे । उक्त वैठककाे अध्यक्षता कनपाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूले गर्नुभएकाे थियाे ।

यस नगरपालिकालाई निकट भविष्यमा नै Zero waste city वनाउने संकल्पकाे सरुवात गरिएकाे छ । आजकाे वैठकले नगर प्रमुखज्यूकाे अध्यक्षतामा नगर स्तरीय स्वास्थ्य संस्था जन्य फाेहाेर व्यवस्था समिति गठन गरिएकाे छ ।