समाचार
संघ । संस्था नवकिरण
सेवा प्रकार:
लाग्ने समय:
१ महिना भित्र
जिम्मेवार अधिकारी:
सत्यदेवी अधिकारी
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
तोकिए वमोजिम
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन ।
- संस्था भाडामा बस्ने भए सम्झौता पत्र र चालु आ.व. सम्मको बहाल कर तिरेको रसिद ।
- संस्थाका पदाधिकारीहरुको चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत समपत्ति कर तिरेको रसिद ।
- संस्थाको प्रगति प्रतिवेदन ।
- वडा कार्यालयको सिफारिस ।
- नगरकार्यपालिकाको कार्यालयको अनुगमन प्रतिवेदन ।
- संस्थाको विगत तीन आ.व. को लेखापरीक्षण प्रतिवेदन ।
- कर चुक्ता /कर तिरेको प्रमाण पत्र
प्रक्रिया: