समाचार
पशु पन्छी विमा सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
कागजात पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
विशकसेन ढकाल
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- सम्बन्धित समुह÷व्यक्तिको निवेदन वा पत्र
- प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
- बीमा अभिलेख भएको प्रतिलिपि
- सम्बन्धित वडाको सिफारिस
- फर्म सञ्चालकहरुको नागरिकताको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- क्षेति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन
- अन्य आवश्यक कागजातहरु
- वडा कार्यालयको सिफारिस