समाचार
भवन अभिलेखीकरण
सेवा प्रकार:
लाग्ने समय:
७ दिन भित्र
जिम्मेवार अधिकारी:
पुष्कर अधिकारी
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन ।
- निर्माण सम्पन्न भईसकेको घर÷भवनको भएको घर बमोजिमको नक्सा थान २ ।
- चालुआ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
- घरधनीको नेपाली नागरिकताको प्रतिलिपी
- Structure Drawing (आवश्यकता अनुसार)
- कित्ता नं. स्पष्ट भएको जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपी ।
- नापी कार्यालयवाट वाटो प्रमाणित सिफारिस (आवश्यक परेमा)
- नक्सा बनाउने इन्जिनियरको प्रमाणपत्रको प्रतिलिपी ।
- घरधनीको पासपोर्ट साईजको फोटो २ प्रति ।
- नक्शामा सेफ्टी ट्यांकी र सोकपिट समेत स्पष्ट देखिएको कागजात ।
- नक्सापास कितावमा भएको प्रक्रियाहरु पुरा भएको दस्तुर तिरेको रसिद
- घरको चारसाईजको फोटो
- वडा कार्यालयवाट वाटो प्रमाणित सिफारिस