समाचार
व्यापरिक फर्म नविकरण
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
सुलोचना लुईटेल
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र ।
- व्यवसाय दर्ता प्रमाणपत्र ।
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद ।
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- लेखापरीक्षण प्रतिवदेन