समाचार
व्यापरिक फर्म खारेजी
सेवा प्रकार:
लाग्ने समय:
३ दिन भित्र
जिम्मेवार अधिकारी:
सुलोचना लुईटेल
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- निवेदन वा स्थलगत अनुगमन प्रतिवेदन ।
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद ।
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत समपत्ति कर तिरेको रसिद ।
- अन्य कागजातहरु ।