समाचार
सार्वजनिक निर्माण कार्यको घ वर्गको ईजाजत पत्र नविकरण
सेवा प्रकार:
लाग्ने समय:
कार्यपालिकाको निर्णय भए पछि २ दिन भित्र
जिम्मेवार अधिकारी:
सुलोचना लुईटेल
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
तोकिए वमोजिम
आवश्यक कागजातहरु:
- व्यहोरा खुलको निवेदन फाराम
- कर चुक्ता प्रमाण पत्र
- विगत आ व को लेखापरीक्षण प्रतिवेदन
- वहाल सम्झौताको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- चालु आ व सम्मको मालपोत र घर जग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
- नगर निर्माण व्यावसायी संघको सिफारिस पत्र
- व्यावसाय कर तिरेको रसिद