समाचार
व्यक्तिगत घटना दर्ता
सेवा प्रकार:
क) जन्मदर्ताको लागि : शिशुको बाबु आमाको नागरिकताका प्रमाणपत्र, उमेर खुलेको प्रमाणको आधारमा परिवारको मुख्य व्यक्ति वा सबै भन्दा जेठोव्यक्तिले सूचना दिने ।
ख) मृत्युदर्ताको लागिःमृतकको नागरिकताको प्रमाणपत्र वा जग्गाघनी प्रमाण पत्र वा पेन्सनर भए पेन्सनटा्पट।
ग) विवाह दर्ताको लागि : पति पत्नी दुवैेको नागरिकताको प्रमाणपत्र, ना.प्र. नभएको भए जन्म दर्ता र बावु आमाको नागरिकता, दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै उपस्थित हुनुपर्ने ।
घ) बसाइँसराइँ दर्ताको लागिःसम्बन्धीत व्यक्तिको नागरिकताको प्रमाणपत्र, वसाई सराई आउने सदस्यका नागरिकता वा जन्मदर्ता, आएकोठाँउकोआधिकारिक प्रमाणपत्र, वसाई सरी जाने स्थानमामा बसोवास गरेको आधिकारीक प्रमाण।
ङ) सम्बन्ध विच्छेद दर्ताको लागि : अदालतको निर्णय प्रमाणीत प्रतिलिपी, नगरपालिकालाई वुझाउनुपर्ने कर बुझाएको प्रमाण, पति वा पत्नि ले सम्बन्ध विच्छेदकासुचना फाराम भरि वुझाउनुपर्ने।