समाचार
घर नक्सापास
लाग्ने समय:
२५ दिन
जिम्मेवार अधिकारी:
वडा सेवा केन्द्र/योजना शाखा
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
दस्तुर: तोके बमोजिम
आवश्यक कागजातहरु:
- नेपाली नागरिकताको प्रमाण पत्र
- जग्गा धनि पुर्जा
- चालु आ.व. कर तिरेको रसिदको नक्कल
- जग्गाको नापी नक्शाको प्रिन्ट
- कन्सल्टेन्सी फर्म वा सुचिकृत फर्म तयार गरेको घरको नक्शा ३ थान
- चालु आ.व. सहित नगरपालिकालाई बुझाउनेपर्ने सम्पूर्ण कर बुझाएको हुनुपर्ने
- अस्थाई घरको नक्शापासको लागि वडा सेवा सेवा केन्द्रको सिफारिस
- सम्पन्न प्रमाण पत्रको लागि सेफ्टी ट्यांक, सोलार र विरुवा रोपेको हुनुपर्ने छ ।