समाचार
विद्युत जडान सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा सेवा केन्द
सेवा शुल्क:
तोके वामोजिम
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन
- जग्गा धनि प्रमाण पुर्जा
- नेपाली नागरिकताको प्रमाण पत्र
- नक्शा पास प्रमाण पत्र
- व्यवसायको लागि भए दर्ता प्रमाण पत्र
- चालु आव सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर बुझाएको हुनुपर्ने ।