समाचार
नामसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सेवा केन्द्र/योजना शाखा
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
दस्तुर: २००।–
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन
- हकदार खुलेको स्थानीय मुचुल्का सहित वडा सेवा केन्द्रको सिफारिस
- जग्गा धनि प्रमाण पुर्जा
- मृत्यु दर्ता प्रमाण पत्र
- हकवालाको नागिरकताको प्रमाण पत्र
- मृतकको हकवालाको खनाखत र नाता समेत खुल्ने मुचुल्का
- हकदार प्रमाण पत्र
- चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनु पने