FAQs Complain Problems

कमलामाई नगरपालिका वडा नं. ६ वालमैत्री वडा घोषणा कार्यक्रम

Read More

वडा नं. १३ उद्धाघटन समाराेह १०८१/०८/२७

Read More

सूचना प्रविधि दिवस -२०८१

Read More

चिल्ड्रेन पार्क र खुल्ला मञ्चकाे दृश्य

Read More

सिन्धुलीगढी युद्ध संग्रहालय उद्धघाटन समाराेह

Read More

सिन्धुलीगढी युद्ध संग्रहालय

Read More

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम तालिका

कृषि यन्त्र उपकरण मर्मत सम्बन्धी तालिम कार्यक्रमका लागि निवेदन माग सूचना ।

लक्षित समुदाय/व्यवसाय उन्मुख कृषकलाई तरकारी खेती सम्बन्धी तालिम र बीउ विजन तगाएत आवश्यक सामाग्री सहयोग कार्यक्रमका लागि प्रस्ताव आव्हानको सूचना ।

लक्षित समुदाय/व्यवसाय उन्मुख कृषकलाई तरकारी खेती सम्बन्धी तालिम र बीउ विजन तगाएत आवश्यक सामाग्री सहयोग कार्यक्रमका लागि प्रस्ताव आव्हानको सूचना ।

Pages

सूचना र परिपत्र

पदाधिकारी

उपेन्द्र कुमार पाेखरेल
नगर प्रमुख
upendrakumarpokharel@gmail.com
कार्यालय ०४७-५२०५९६ मोवाइल ९८५४०४६५००
मञ्जु देवकाेटा
उप– प्रमुख
manjudevkota307@gmail.com
कार्यालय ०४७-५२०५१२ मोवाइल ९८५४०४२५१२
...
प्रवक्ता

प्रमुख प्रशासकीय अधिकृत

विनाेद भट्टराई
प्रमुख प्रशासकीय अधिकृत
cao.kamalamaimun@gmail.com
9854050111
सागर कुमार ढकाल
सूचना अधिकारी
dhakalsagar307@gmail.com
९८५४०४१२७३

लैंगिक फाेकल पर्सन

ईन्दिरा थापा

सम्पर्क न:- 9844254340

ईमेल :- indira.150thapa@gmail.com

कमलामाई नगरपालिकाको वृत्तचित्र

सेवाहरु

सेवा प्रकारः- शिक्षा तथा यूवा खेलकुद शाखा
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- हित कुमारी पाैडेल
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  •   विद्यालयको पत्र ।
  •  कर्मचारी वा शिक्षकको नियुक्ति पत्र ।
  •  शिक्षक तथा कर्मचारी छनौट समितिले गरेको सिफारिस ।
  •  विद्यालय व्यवस्थापन समितिको निर्णय ।
  •  पदपूर्ती गर्ने सम्बन्धमा तयार गरिएका सबै कागजातहरुको प्रतिलिपी  ।  
सेवा प्रकारः- पूर्वधार विकास तथा योजना शाखा
सेवा समयः- सम्झौतामा तोकिए बमोजिम हुने
जिम्मेवार अधिकारीः- छत्र बहादुर घिसिङ
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • आयोजना संचालन हुने स्थानमा योजना बाट प्रत्यक्ष लाभान्वितहरु को भेला ।
  • उपभोक्ता समिति गठन, पारिचालन तथा व्यवस्थापन कार्यविधी– २०७५ मा उल्लेख भए अनुसार ७ देखि ११ सदस्यीय समिति गठन (समितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ –एक) जना महिला र कुल सदस्यमा ३३% महिला अनिवार्य )
  • समिति समानुपातिक र समावेशी सिद्धान्तको आधारमा गठन हुनुपर्ने ।
  • सो भेलाबाट न्यूनतम ३ सदस्य अनुगमन समिति गठन ।
  • अनुगमन समितिमा १ (एक) जना महिला अनिवार्य ।
  • अनुगमन समितिको संयोजक निर्वाचित पदाधिकारी हुने ।
  • भेला निर्वाचित पदाधिकारी को रोहवर अनिवार्य ।
  •  उपभोक्ता समिति गठनमा विवाद भएमा कार्यपालिकाबाट  निर्णय अन्तिम हुने ।
  • अन्य हकमा कार्यविधि ,२०७५ अनुसार हुने । 
सेवा प्रकारः- सूचना प्रविधि उप शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- रमा देवकाेटा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नगरपालिकाको सुचना, परिपत्र, निर्णयहरु  लगायत अन्य गतिविधीहरु वेभ साईडमा अद्यावधिक गर्ने
  • Twitter & Facebook  page मा अद्यावधिक गर्ने
  •  तोकिएको अन्य कार्य गर्ने 
सेवा प्रकारः- जिन्सी उप शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- ईश्वर बहादुर दर्लामी
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेको निवदेन
  • गत आर्थिक वर्षको कर चुक्ता
  • भ्याट दर्ता प्रमाण पत्र को फोटो कपि
  • व्यावसाय प्रमाण पत्र को फोटो कपि
  • सम्बन्धीत पालिका वा कमलामाई नगरपालिकामा व्यावसाय कर तिरेको प्रमाण
  • अन्य आवश्यक प्रमाणहरु  
सेवा प्रकारः- प्रशासन शाखा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शुशिल कुमार बर्मा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • सम्बन्धीत कार्य को विषयमा व्यहोरा खुलेको निवेदन
  • तोकिएको अन्य कार्य