समाचार
कमलामाई नगरपालिकाको संक्षिप्त परिचय
सेवाहरु
- विद्यालयको पत्र ।
 - कर्मचारी वा शिक्षकको नियुक्ति पत्र ।
 - शिक्षक तथा कर्मचारी छनौट समितिले गरेको सिफारिस ।
 - विद्यालय व्यवस्थापन समितिको निर्णय ।
 - पदपूर्ती गर्ने सम्बन्धमा तयार गरिएका सबै कागजातहरुको प्रतिलिपी ।
 
- आयोजना संचालन हुने स्थानमा योजना बाट प्रत्यक्ष लाभान्वितहरु को भेला ।
 - उपभोक्ता समिति गठन, पारिचालन तथा व्यवस्थापन कार्यविधी– २०७५ मा उल्लेख भए अनुसार ७ देखि ११ सदस्यीय समिति गठन (समितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ –एक) जना महिला र कुल सदस्यमा ३३% महिला अनिवार्य )
 - समिति समानुपातिक र समावेशी सिद्धान्तको आधारमा गठन हुनुपर्ने ।
 - सो भेलाबाट न्यूनतम ३ सदस्य अनुगमन समिति गठन ।
 - अनुगमन समितिमा १ (एक) जना महिला अनिवार्य ।
 - अनुगमन समितिको संयोजक निर्वाचित पदाधिकारी हुने ।
 - भेला निर्वाचित पदाधिकारी को रोहवर अनिवार्य ।
 - उपभोक्ता समिति गठनमा विवाद भएमा कार्यपालिकाबाट निर्णय अन्तिम हुने ।
 - अन्य हकमा कार्यविधि ,२०७५ अनुसार हुने ।
 
- नगरपालिकाको सुचना, परिपत्र, निर्णयहरु लगायत अन्य गतिविधीहरु वेभ साईडमा अद्यावधिक गर्ने
 - Twitter & Facebook page मा अद्यावधिक गर्ने
 - तोकिएको अन्य कार्य गर्ने
 
- व्यहोरा खुलेको निवदेन
 - गत आर्थिक वर्षको कर चुक्ता
 - भ्याट दर्ता प्रमाण पत्र को फोटो कपि
 - व्यावसाय प्रमाण पत्र को फोटो कपि
 - सम्बन्धीत पालिका वा कमलामाई नगरपालिकामा व्यावसाय कर तिरेको प्रमाण
 - अन्य आवश्यक प्रमाणहरु
 
- सम्बन्धीत कार्य को विषयमा व्यहोरा खुलेको निवेदन
 - तोकिएको अन्य कार्य
 
                
                
                
                
                


