FAQs Complain Problems

साताैँ नगरसभा

Read More

वस पार्क र चिल्ड्रेन पार्क

Read More

जुनार किन्दै ग्राहक

Read More

चिल्ड्रेन पार्क र खुल्ला मञ्चकाे दृश्य

Read More

कार्यक्रमको प्रस्ताव माग सम्बन्धमा सूचना

प्राविधिक सहायक पदको विषयगत परिक्षाा संचालन सम्बन्धी सूचना

कमलामाई नगरपालिकाबाट पास भएका नियमावलीहरु

नियमावलीहरु

१. कमलामाई नगरपालिका, नगरकार्यपालिका (कार्यविभाजन) नियमावली, २०७४

२. कमलामाई नगरपालिकाको शिक्षा नियमावली, २०७५

३. कमलामाई नगरपालिकाको नगर प्रहरी नियमावली, २०७४

आठाैँ राष्ट्रिय विज्ञान दिवसकाे अवसरमा आयाेजित निवन्ध प्रतियाेगिता कार्यक्रमकाे नतिजा

Pages

सूचना र परिपत्र

पदाधिकारी

खड्ग​ वहादुर खत्री
नगर प्रमुख
khadgakhatri2074@gmail.com
कार्यालय ०४७-५२०५९६ मोवाइल ९८५४०४१०२९
मञ्जु देवकोटा
उप– प्रमुख
manjudevkota307@gmail.com
कार्यालय ०४७–५२०५१२ माेबाइल ९८५४०४२५१२,९८४४०४५८३०
विशकसेन ढकाल
प्रमुख प्रशासकिय अधिकृत
bishudhakal@gmail.com
कार्यालय ०४७-५२०२४० मोवाइल ९८५४०५०१११
कर्ण वहादुर घिसिङ
प्रवक्ता
कार्यलय ०४७-५२१२४५ मोवाइल ९८४४२५३६८१

सेवाहरु

सेवा प्रकारः- नागरिकता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरुः-
  • नागरिकताका अनुसुचि फाराम
  • वडा मुचुल्का आवश्यकता अनुसार
  • बंशजको नाता खुल्ने व्यक्तिको नागरिकताको प्रमाण पत्र
  • नाता खुल्ने व्यक्तिको खनाखत
  • जन्म दर्ता
  • विवाहित महिलाको लागि विवाह दर्ताको प्रमाण पत्र
  • वसाई सरी आएको हकमा वसाँई सराई को प्रमाण पत्र
  • विद्यार्थीको लागि सम्वन्धित विद्यालयको जन्म मिति खुल्ने प्रमाण
  • फोटो ३ प्रति
  • जन्म दर्ताको प्रमाण पत्र
  • खनाखत गर्ने व्यक्ति साथमा लिई आउनुपर्ने
  • जन्मको आधारमा नागिरिकता लिदा ३ जनाको खनाखत र ५ जना व्यक्तिको मुचुल्का
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने
सेवा प्रकारः- नागरिकता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरुः-
  • हराइएको वा नष्ट भएको नागरिकताको प्रतिलिपि छ भने प्रतिलिपि नभए नागरिकता नम्वर सहित अनुसुचि फाराम
  • दुई प्रति पार्सपोर्ट साईजको फोटो
  • चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने सम्पुर्ण कर वुझाएको हुनुपर्ने
सेवा प्रकारः- सिफारिस
सेवा समयः- समय: सोही दिन, सर्जमिन मुचूल्का आवश्यक परे १ हप्ता
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: ५००।–
आवश्यक कागजातहरुः-
  • अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा वा परित्याग गर्न कारवाही चालएको पुष्टि गर्ने कागजातहरु
  • नेपालमा १५ बर्षदेखि वसोवास गर्दै आईरहेको प्रमाण
  • नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण तथा कागजातहरु
  • पार्सपोर्ट साईजको फोटो ३ प्रति
  • चालु आ.व. सम्मको नगरपालिकालाई वुझाउनु पर्ने कर बुझाएको
  • सर्जमिन मुचुल्का
  • अनुसुचि फाराम
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: २००।–
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, र निवेदन पत्र
  • जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको ररिद
  • नाबालक खुल्ने थप कुनै कागजात भएमा सो समेत पेश गर्ने
  • वुवा/आमा र नावालक अनिवार्य उपस्थित हुनु पर्ने
  • दुवै कान देखिने पार्सपोर्ट साईजको फोटो २ प्रति
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्र/प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नेपाली २००।– अग्रजी ५००।–
आवश्यक कागजातहरुः-
  • नाता प्रमाणित गर्नेको जन्म दर्ता/नागरिकता
  • दुवै पक्षको पासपोर्ट साईजको दुई/दुई प्रति फोटोहरु
  • आवश्यकता अनुसार जन्म/विवाह/मृत्यु दर्ता, बसाई सराई प्रमाण पत्र
  • नाता नभिडेकाको हकमा वडा तथा प्रहरी कार्यालयको स्थलगत मुचुल्का
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने