कामको विवरण
१. कार्यालयमा स्थापित सूचना प्रविधिका पूर्वाधार, उपकरणहरुको व्यवस्थापन र नियमित राख्न प्राविधिक सहयोग प्रदान गर्ने ।
२. स्थानीय तहको Website, Software, system को नियमित सञ्चालन र अध्यावधिक गर्ने र सहि अभिलेख तथा प्रतिवेदन तयार पार्न आवश्यक सहयोग पुर्याउने ।
३.स्थानीय तहको कम्प्यूटर प्रणाली सम्बन्धी दैनिक क्रियाकलापहरु सुचारु रुपमा सञ्चालन भएको सुनिश्चित गर्न सहयोग गर्ने ।
०. मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, बागमती प्रदेश,हेटाैडा,मकवानपुर
१. संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
२. प्रदेश तथा स्थानीय सरकार सहयाेग कार्यक्रम (PLGSP)
३. स्थानीय तहको लागी IT व्लग
४. स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग
५. अर्थ मन्त्रालय
६. केन्द्रीय पंजीकरण विभाग
७. नेपाल कानुन आयोग
८. राष्ट्रिय योजना आयोग
९. लोक सेवा आयोग
१०. प्रिती टु यूनिकोड कन्भटर
११. प्रदेश नं. ३