Flash News

आँखा अप्रेशन कार्यक्रम सम्वन्धमा

कमलामाई नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखा अन्तर्गत संचालित सामुदायिक आँखा उपचार केन्द्रमार्फत मिति २०७५ मङ्सिर ३ र ४ गते नि:शुल्क मोतिविन्दुको अपरेशन कार्यक्रम संचालन गरिने जानकारी गराइन्छ ।

प्रस्तावना पेश गर्ने सम्वन्धमा (शिक्षा)

ढुंगा, वालुवा, गिट्टी एंव रोडा विक्री र संकलन शुल्क

Pages