FAQs Complain Problems

छैठाैँ नगरसभा

Read More

वस पार्क र चिल्ड्रेन पार्क

Read More

जुनार किन्दै ग्राहक

Read More

आधारभूत शिक्षा (कक्षा ८) परिक्षाकाे नतिजा

कमलामाई नगरपालिकाद्धारा मिति २०७६ फागुन चैत महिनामा संचालित आधारभुत शिक्षा परीक्षा (कक्षा ८) काे नतिजा प्रकाशन गरेकाे छ ।

उक्त परिक्षामा जम्मा  १५७३ जना  विद्यार्थीले फारम भरेका थिए  जसमा संस्थागत तर्फ ४४७ र सामुदायिक तर्फ ११२६ जना विद्यार्थीकाे संख्या रहेकाे छ । 

परीक्षामा सम्मिलित विद्यार्थीकाे संख्या  संस्थागत तर्फ ४४७ र सामुदायीक तर्फ ११०७ गरी जम्मा १५५४ जना परिक्षमा सहभागी भएका थिए । जसमा १९ जना परिक्षार्थी अनुपस्थित छन् ।

अनुपस्थित विद्यार्थीकाे सिम्वल नं निम्न रहेका छन् ।

विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक (मिति: २०७७/०१/१६)

आज मिति २०७७ साल बैशाख १६ गते कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीज्युको संयोजकत्वमा स्थानीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक बसि तपशिलका निर्णयहरु गरियो ।

Pages

सूचना र परिपत्र

  • लकडाउनकाे समयमा समाजमा घट्न सक्ने हिसां (शारीरिक, मानसिक, याैनजन्य, आर्थिक लगायतका विविध हिसां) काे जाेखिम उच्च रहेकाेले वडा तहमै गई समुदाय तथा घरहरुमा घटेका विभिन्न किसिममा हिंसाहरुको बरेमा बुझ्न...
  • विश्वब्यापी माहामारीको रुप धारण गरेको कोभिड १९ भाइरस संक्रमणको भय र निराकरणको प्रयासलाई कमलामाई नगरपालिकाले पनि शिघ्राति शिघ्र अवलम्बन गर्नु पर्यो । खासगरी मानसिक रुपमा तयार नभइसकिएको र नसोचिएको...
  • विश्वभरी नै माहामारीकाे रुपमा फैलिएकाे काेराेना भाईरस (काेभिड १९) ले निम्तयाएकाे समस्याका कारण संघिय सरकारले गरेकाे लकडाउनमा विपन्न वर्गमा पर्न गएकाे आभारभुत असरकाे लागी कमलामाई नगरपालिकाले राहत...
  • कमलामाई नगरपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सुरुवात गरेको छ । आज कमलामाई नगरपालिका वडा नं ६ राम्माडी स्थित नुनथलामा कनपा ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाको उपस्थितिमा नगर प्रमुख...
  • कमलामाई नगरपालिका वडा न ४ ढुंग्रेवास निवासी सफल व्यवसायी परिवारका अभिभावक श्री टीका बहादुर श्रेष्ठ ज्युवाट एक लाख रुपैया र त्यसै गरि कनपा वडा न ६ धुराबजार स्थित सिन्धु वचत तथा ऋण सहकारी संस्थावाट...
  • कमलामाई नगरपालिका वडा न‍‌ं ४ स्थानिय वासिन्दा हाल कनपा -०६ एकिकृत भवन अगाडी एकदमै नाजुक अवस्थामा खाेलाकाे किनारमा वस्दै आएका गाेविन्द बहादुर वि क (दमकाे राेगी) लाई कनपाका नगर प्रमुख खड्ग बहादुर खत्री...

पदाधिकारी

खड्ग​ वहादुर खत्री
नगर प्रमुख
khadgakhatri2074@gmail.com
कार्यालय ०४७-५२०५९६ मोवाइल ९८५४०४१०२९
मञ्जु देवकोटा
उप– प्रमुख
manjudevkota307@gmail.com
कार्यालय ०४७–५२०५१२ माेबाइल ९८५४०४२५१२,९८४४०४५८३०
पुरुषोत्तम सुवेदी
प्रमुख प्रशासकिय अधिकृत
ptmsubedi@gmail.com
कार्यालय ०४७-५२०२४० मोवाइल ९८५४०५०१११
कर्ण वहादुर घिसिङ
प्रवक्ता
कार्यलय ०४७-५२१२४५ मोवाइल ९८४४२५३६८१

सेवाहरु

सेवा प्रकारः- नागरिकता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरुः-
  • नागरिकताका अनुसुचि फाराम
  • वडा मुचुल्का आवश्यकता अनुसार
  • बंशजको नाता खुल्ने व्यक्तिको नागरिकताको प्रमाण पत्र
  • नाता खुल्ने व्यक्तिको खनाखत
  • जन्म दर्ता
  • विवाहित महिलाको लागि विवाह दर्ताको प्रमाण पत्र
  • वसाई सरी आएको हकमा वसाँई सराई को प्रमाण पत्र
  • विद्यार्थीको लागि सम्वन्धित विद्यालयको जन्म मिति खुल्ने प्रमाण
  • फोटो ३ प्रति
  • जन्म दर्ताको प्रमाण पत्र
  • खनाखत गर्ने व्यक्ति साथमा लिई आउनुपर्ने
  • जन्मको आधारमा नागिरिकता लिदा ३ जनाको खनाखत र ५ जना व्यक्तिको मुचुल्का
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने
सेवा प्रकारः- नागरिकता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरुः-
  • हराइएको वा नष्ट भएको नागरिकताको प्रतिलिपि छ भने प्रतिलिपि नभए नागरिकता नम्वर सहित अनुसुचि फाराम
  • दुई प्रति पार्सपोर्ट साईजको फोटो
  • चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने सम्पुर्ण कर वुझाएको हुनुपर्ने
सेवा प्रकारः- सिफारिस
सेवा समयः- समय: सोही दिन, सर्जमिन मुचूल्का आवश्यक परे १ हप्ता
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: ५००।–
आवश्यक कागजातहरुः-
  • अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा वा परित्याग गर्न कारवाही चालएको पुष्टि गर्ने कागजातहरु
  • नेपालमा १५ बर्षदेखि वसोवास गर्दै आईरहेको प्रमाण
  • नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण तथा कागजातहरु
  • पार्सपोर्ट साईजको फोटो ३ प्रति
  • चालु आ.व. सम्मको नगरपालिकालाई वुझाउनु पर्ने कर बुझाएको
  • सर्जमिन मुचुल्का
  • अनुसुचि फाराम
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: २००।–
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, र निवेदन पत्र
  • जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको ररिद
  • नाबालक खुल्ने थप कुनै कागजात भएमा सो समेत पेश गर्ने
  • वुवा/आमा र नावालक अनिवार्य उपस्थित हुनु पर्ने
  • दुवै कान देखिने पार्सपोर्ट साईजको फोटो २ प्रति
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्र/प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नेपाली २००।– अग्रजी ५००।–
आवश्यक कागजातहरुः-
  • नाता प्रमाणित गर्नेको जन्म दर्ता/नागरिकता
  • दुवै पक्षको पासपोर्ट साईजको दुई/दुई प्रति फोटोहरु
  • आवश्यकता अनुसार जन्म/विवाह/मृत्यु दर्ता, बसाई सराई प्रमाण पत्र
  • नाता नभिडेकाको हकमा वडा तथा प्रहरी कार्यालयको स्थलगत मुचुल्का
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने

जानकारी