FAQs Complain Problems

छैठाैँ नगरसभा

Read More

वस पार्क र चिल्ड्रेन पार्क

Read More

जुनार किन्दै ग्राहक

Read More

घाँसकाे विउ वेर्ना उत्पादन श्राेत केन्द्र कार्यक्रम सम्वन्धी सूचना

५० प्रतिशत अनुदानमा माैरी सहितकाे घार वितरण कार्यक्रम सम्वन्धी सूचना

माैरी स्राेत केन्द्र स्थापना गर्ने कार्यक्रम सम्वन्धी सूचना

युवा लक्षित स्वराेजगार कार्यक्रमहरु स‌ंचालन सम्वन्धी सूचना

कमलामाई नगरपालिकाकाे स्वीकृत वार्षिक कार्यक्रम अनुसार युवा लक्षित स्वराेजगार कार्यक्रमहरु स‌ंचालनकाे लागी यस कनपा भित्रका कृषक /पशुपालन समुह/फर्महरुले निवेदन प्रस्ताव पेश गर्ने सम्वन्धी सूचना ।

Pages

सूचना र परिपत्र

  • कमलामाई नगरपालिका वडा न ४ ढुंग्रेवास निवासी सफल व्यवसायी परिवारका अभिभावक श्री टीका बहादुर श्रेष्ठ ज्युवाट एक लाख रुपैया र त्यसै गरि कनपा वडा न ६ धुराबजार स्थित सिन्धु वचत तथा ऋण सहकारी संस्थावाट...
  • कमलामाई नगरपालिका वडा न‍‌ं ४ स्थानिय वासिन्दा हाल कनपा -०६ एकिकृत भवन अगाडी एकदमै नाजुक अवस्थामा खाेलाकाे किनारमा वस्दै आएका गाेविन्द बहादुर वि क (दमकाे राेगी) लाई कनपाका नगर प्रमुख खड्ग बहादुर खत्री...
  • नगर प्रमुख राहत प्याकेज अन्तर्गत आज कनपा वडा न ४ र ५ को सिमाना खहरे खोलामा जम्मा ५९ जना गिट्टी कुट्ने मजदुरलाई राहत वितरण गरिएको छ ।
  • कमलामाई नगरपालिका वडा नं ७ स्थित माझीटारमा रहेको शिद्दवावा अंग्रेजी मा.विका प्रधानध्यापकज्युले विद्यालयको तर्फवाट यस कमलामाई नगरपालिकालाई विश्वभरी नै माहामारीको रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस)...
  • कमलामाई नगरपालिकाद्वारा नगर प्रमुख राहत प्याकेज अन्तर्गत कनपाकाे वडा नं ६ मा रहेका विभिन्न गिट्टी कुट्ने मजदुरहरुलाई राहत वितरण गरेको छ । उक्त नगर प्रमुख राहत प्याकेजमा चामल, दाल, आलु, नुन, चिनी,...
  • कमलामाई नगरपालिकाका नगर प्रमुखद्वारा सिन्धुली अस्पतालको आइशोलेसन वार्डको लागी आवश्यक ३ थान Patient Monitor र  Computer Based Fully Automated Hematology Analyzer सिन्धुली अस्पताल व्यवस्थापन समितिका...

पदाधिकारी

खड्ग​ वहादुर खत्री
नगर प्रमुख
khadgakhatri2074@gmail.com
कार्यालय ०४७-५२०५९६ मोवाइल ९८५४०४१०२९
मञ्जु देवकोटा
उप– प्रमुख
manjudevkota307@gmail.com
कार्यालय ०४७–५२०५१२ माेबाइल ९८५४०४२५१२,९८४४०४५८३०
पुरुषोत्तम सुवेदी
प्रमुख प्रशासकिय अधिकृत
ptmsubedi@gmail.com
कार्यालय ०४७-५२०२४० मोवाइल ९८५४०५०१११
कर्ण वहादुर घिसिङ
प्रवक्ता
कार्यलय ०४७-५२१२४५ मोवाइल ९८४४२५३६८१

सेवाहरु

सेवा प्रकारः- नागरिकता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरुः-
  • नागरिकताका अनुसुचि फाराम
  • वडा मुचुल्का आवश्यकता अनुसार
  • बंशजको नाता खुल्ने व्यक्तिको नागरिकताको प्रमाण पत्र
  • नाता खुल्ने व्यक्तिको खनाखत
  • जन्म दर्ता
  • विवाहित महिलाको लागि विवाह दर्ताको प्रमाण पत्र
  • वसाई सरी आएको हकमा वसाँई सराई को प्रमाण पत्र
  • विद्यार्थीको लागि सम्वन्धित विद्यालयको जन्म मिति खुल्ने प्रमाण
  • फोटो ३ प्रति
  • जन्म दर्ताको प्रमाण पत्र
  • खनाखत गर्ने व्यक्ति साथमा लिई आउनुपर्ने
  • जन्मको आधारमा नागिरिकता लिदा ३ जनाको खनाखत र ५ जना व्यक्तिको मुचुल्का
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने
सेवा प्रकारः- नागरिकता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरुः-
  • हराइएको वा नष्ट भएको नागरिकताको प्रतिलिपि छ भने प्रतिलिपि नभए नागरिकता नम्वर सहित अनुसुचि फाराम
  • दुई प्रति पार्सपोर्ट साईजको फोटो
  • चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने सम्पुर्ण कर वुझाएको हुनुपर्ने
सेवा प्रकारः- सिफारिस
सेवा समयः- समय: सोही दिन, सर्जमिन मुचूल्का आवश्यक परे १ हप्ता
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: ५००।–
आवश्यक कागजातहरुः-
  • अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा वा परित्याग गर्न कारवाही चालएको पुष्टि गर्ने कागजातहरु
  • नेपालमा १५ बर्षदेखि वसोवास गर्दै आईरहेको प्रमाण
  • नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण तथा कागजातहरु
  • पार्सपोर्ट साईजको फोटो ३ प्रति
  • चालु आ.व. सम्मको नगरपालिकालाई वुझाउनु पर्ने कर बुझाएको
  • सर्जमिन मुचुल्का
  • अनुसुचि फाराम
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: २००।–
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, र निवेदन पत्र
  • जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको ररिद
  • नाबालक खुल्ने थप कुनै कागजात भएमा सो समेत पेश गर्ने
  • वुवा/आमा र नावालक अनिवार्य उपस्थित हुनु पर्ने
  • दुवै कान देखिने पार्सपोर्ट साईजको फोटो २ प्रति
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्र/प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नेपाली २००।– अग्रजी ५००।–
आवश्यक कागजातहरुः-
  • नाता प्रमाणित गर्नेको जन्म दर्ता/नागरिकता
  • दुवै पक्षको पासपोर्ट साईजको दुई/दुई प्रति फोटोहरु
  • आवश्यकता अनुसार जन्म/विवाह/मृत्यु दर्ता, बसाई सराई प्रमाण पत्र
  • नाता नभिडेकाको हकमा वडा तथा प्रहरी कार्यालयको स्थलगत मुचुल्का
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने

जानकारी