"धान बालीमा जैविक विविधताको उपयोग: आयात प्रतिस्थापनमा सहयोग" भन्ने मूल नाराका साथ आज मिति २०७९ असार १५ गते कमलामाई नगरपालिकाद्धारा १९ औं राष्ट्रिय धान दिवस कमलामाई नगरपालिकाकाे वडा नम्बर ७ को बर्देउटारमा कनपा ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङज्युको अध्यक्षता, कनपाका नगर प्रमुख श्री उपेन्द्र कुमा