कमलामाई नगरपालिकाका नगरप्रमुख श्री खड्ग बहादुर खत्रीद्धारा महारथी प्रधान सेनापति पूर्णचन्द्र थापाज्यूलाई एतिहासिक स्थल कमलामाई नगरपालिकामा स्वागत गर्नुभएकाे छ ।
कमलामाई नगरपालिका, सिन्धुली र चाईल्ड एड नेटवर्क फाउण्डेशन, नेपाल विच पूर्व सहमति अनुसार "Creative Learning Environment" परियाेजनामा सम्झौता भएकाे छ जुन कमलामाई नगरपालिका क्षेत्र भित्रमा संचालन हुनेछ ।
आज मिति २०७८ साल श्रावण ३ गते आविष्कार ईनर्जी प्रा.लिका महाप्रवन्धक तथा BSP Nepal, काठमाडौँका प्रतिनिधिद्धारा कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूलाई १५० थान पि.पि.ई सेट हस्तान्तरण गर्नुभएकाे छ ।
काठमाण्डौं विश्वविद्यालय र कमलामाई नगरपालिका विच नगरको विद्यालय शिक्षामा शैक्षिक नेतृत्व विकास, सहभागितामूलक सामुदायिक संजालसुदृढीकरणतथा शिक्षामा समता र समावेशिकरण हासिल गराउने प्रयोजनार्थ NICfor School Lead
आज मिति २०७८ साल असार २२ गते कमलामाई नगरपालिकाकाे नवौँ नगरसभामा नगर प्रमुख श्री खड्ग बहादुर खत्रीद्धारा पेश गरिएकाे आ.व. २०७८/०७९ काे विनियाेजन विधेयक २०७८ नगर सभावाट सर्वसम्मत पारित भएकाे छ ।