FAQs Complain Problems

News and Notices

विना धिताे विना व्याजमा कनपाद्धारा ऋण उपलब्ध

आज मिति २०७७ साल पौष २६ गते कमलामाई नगरपालिकाका नगर प्रमुख एव‌ं यूवा स्वरोजगार कार्यक्रम संचालक समितिका संयोजक श्री खड्ग बहादुर खत्रीज्यू, संचालक समितिका सदस्य एवं नगर उपप्रमुख श्री मञ्जु देवकोटा ज्यू, संचालक समितिका सदस्यहरु श्री विशकसेन ढकाल, श्री टेकेन्द्र कुमार कार्की, श्री माधव वगाले, श्री द

युवा व्यवसायीलाई विना धिताे र विना व्याजमा ऋण उपलब्ध

कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीद्धारा नगर स्वराेजगार कार्यक्रम अन्तर्गत पहिलाे स्थलगत अनुगमनकाे चरणमा छनाैट हुनुभएका छ जना युवा व्यवसायीलाई विना धिताे र विना व्याजमा ऋण उपलब्ध गराउनुभएकाे छ ।

Pages