FAQs Complain Problems

News and Notices

लकडाउनकाे समयमा वडातहमा घटेका विभिन्न हिसा‌ंवारे छलफल

लकडाउनकाे समयमा समाजमा घट्न सक्ने हिसां (शारीरिक, मानसिक, याैनजन्य, आर्थिक लगायतका विविध हिसां) काे जाेखिम उच्च रहेकाेले वडा तहमै गई समुदाय तथा घरहरुमा घटेका विभिन्न किसिममा हिंसाहरुको बरेमा बुझ्न तथा छलफलको माध्यमबाट ती घटनाहरुको निकासा निकाल्न कमलामाई नगरपालिकाका नगर उप प्रमुख तथा न्यायिक समिति

विभिन्न चरणमा वितरण गरिएका राहतकाे विवरण

विश्वब्यापी माहामारीको रुप धारण गरेको कोभिड १९ भाइरस संक्रमणको भय र निराकरणको प्रयासलाई कमलामाई नगरपालिकाले पनि शिघ्राति शिघ्र अवलम्बन गर्नु पर्यो । खासगरी मानसिक रुपमा तयार नभइसकिएको र नसोचिएको माहामारी विरुद्धमा तुरुन्त तयार हुन कमलामाई नगरपालिकालाई निश्चय पनि ठूलै योजना र आर्थिक ब्यवस्थापनको क

लकडाउनमा राहत पाउने वडागत लाभग्राहीकाे नामावली

विश्वभरी नै माहामारीकाे रुपमा फैलिएकाे काेराेना भाईरस (काेभिड १९) ले निम्तयाएकाे समस्याका कारण संघिय सरकारले गरेकाे लकडाउनमा विपन्न वर्गमा पर्न गएकाे आभारभुत असरकाे लागी कमलामाई नगरपालिकाले राहत प्याकेज वितरण गरेकाे छ। उक्त लकडाउनमा राहत पाउने वडागत लाभग्राहीकाे नामावली निम्न फईलमा रहेकाे छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सुरुवात

कमलामाई नगरपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सुरुवात गरेको छ ।

COVID-19 (कोरोना भाइरस) प्रकोप नियन्त्रणका लागी सहयोग

कमलामाई नगरपालिका वडा न ४ ढुंग्रेवास निवासी सफल व्यवसायी परिवारका अभिभावक श्री टीका बहादुर श्रेष्ठ ज्युवाट एक लाख रुपैया र त्यसै गरि कनपा वडा न ६ धुराबजार स्थित सिन्धु वचत तथा ऋण सहकारी संस्थावाट पन्ध्र हजार एक सय एकाउन्न रुपैया यस कमलामाई नगरपालिकाकाको प्रकोप व्यवस्थापन कोषमा विश्वभरी नै माहामार

सुकुम्वासीलाई राहात वितरण

कमलामाई नगरपालिका वडा न‍‌ं ४ स्थानिय वासिन्दा हाल कनपा -०६ एकिकृत भवन अगाडी एकदमै नाजुक अवस्थामा खाेलाकाे किनारमा वस्दै आएका गाेविन्द बहादुर वि क (दमकाे राेगी) लाई कनपाका नगर प्रमुख खड्ग बहादुर खत्री ज्युले राहात वितरण गर्नुभएकाे छ । उहाँकाे एक श्रीमती दुई छाेरी र एक छाेरासँगै वस्दै आउनुभएकाे छ ।

Pages