FAQs Complain Problems

News and Notices

१८ जना मजदुरकाे घर परिवारका ८६ जना सदस्य सहित स्वास्थ्य विमा

आज मिति २०७८ साल जेष्ठ २२ गते शनिवारका दिन कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीद्धारा कनपा वडा न‌ं ७ पल्लाेरामपुर स्थित कालिका मा.विमा काम गरिरहेका १८ जना मजदुरकाे घर परिवारका ८६ जना सदस्य सहित स्वास्थ्य विमा गरिएकाे छ ।

Pages