FAQs Complain Problems

News and Notices

व्यवसाय गर्न चाहाने नगरवासी युवाहरुको लागि सुवर्ण अवसर

स्थानीय श्राेत साधन सीप र  कलाकाे अधिक्तम उपयाेग गरी व्यवसाय गर्न चाहाने नगरवासी युवाहरुलाई (१८- ४० वर्षका)  विना धिताे ऋण प्रवाह गर्ने कार्यक्रम भएको हुदा ३०  दिन  भित्र निम्नानुसारको कागजात संलग्न गरी  निवेदन पेश गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

कानुनी साक्षरता र लैंगिक समानता र समावेशीकरण तथा मेलमिलाप कर्ताहरुका लागी पुनर्ताजगी तालिम

कानुनी साक्षरता र लैंगिक समानता र समावेशीकरण तथा मेलमिलाप कर्ताहरुका लागी पुनर्ताजगी तालिम कमलामाई नगरपालिका वडा नं. ९ भिमान स्थित आजाद स्मृती भवनमा दुई दिने कार्यक्रम स‌चालन भएको छ ।

भद्रकाली सामुदायिक हाेम स्टे उद्धघाटन कार्यक्रम

२१ माघ, कमलामाई नगरपालिकाकाे वडा न‌ं २ भद्रकालीमा भद्रकाली सामुदायिक हाेम स्टे कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीद्धारा उद्धघाटन गरिएकाे छ । उक्त कार्यक्रमका अध्यक्षता भद्रकाली सामुदायिक हाेम स्टेका अध्यक्ष चेत वहादुर मगर, प्रमुख अतिथि क न पा का नगर प्रमुख खड्ग बहादुर खत्री, विशेष अ

तरकारी फलफुल चिस्यान कक्ष

कमलामाई नगरपालिका र फलफुल तथा तरकारी मुल्य श्रृङ्खला  विकास आयाेजनाकाे आर्थिक एवं प्राविधिक सहयाेगमा स्थापित एवं  सिन्धुली कृषि उपज थाेक बजार समितिद्धारा सञ्चालित तरकारी फलफुल चिस्यान कक्ष कमलामाई नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि खड्ग बहादुर खत्री द्धारा उद्घाटन गरियाे । उक्त क

माध्यमिक विद्यालयका प्रधानध्यापक र सामाजिक अध्ययन विषय शिक्षकका लागि पुनर्ताजगी तालिम

कमलामाई नगरपालिका मा मिति २०७६ माघ १७ देखि २१ गते सम्म माध्यमिक विद्यालयका प्रधानध्यापक नेतृत्व विकास र सामाजिक अध्ययन विषय शिक्षक पेशागत विकास  पुनर्ताजगी  तालिम भएकाे ।

टुहुरा /असहाय वालवालिकाहरुकाे लागी शैक्षिक सामाग्री वितरण तथा बाल अधिकार सम्बन्धी सचेतना कार्यक्रम

आज मिति २०७६ माघ १९ गते कमलामाई नगरपालिकाले आफ्ना १४ वटै वडाका वडाबाट सिफारीस भएका टुहुरा /असाहय बालबालिकालाई शैक्षिक सामग्री, झोला, न्यानो कपडा, विध्यालयको पोशाक तथा नगद सहयोग नगर प्रमुख खड्ग बहादुर खत्री तथा प्रशासकीय प्रमुख पुरुषाेत्तम सुवेदीबाट वितरण गरियो ।

Pages