FAQs Complain Problems

News and Notices

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस

असाेज १५, २०७७
कमलामाई नगरपालिकाद्धारा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नगर क्षेत्र भित्र १०० वर्ष माथि उमेर भएका जेष्ठ नागरिकलाई सम्मान गरि मनाएको छ ।

नगर प्रमुखद्वारा खरपरालले छाएको घरछानामा जस्तापाता वितरण

कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीद्वारा क. न. पा. वडा नं १२ मा वडावासीलाई जस्तापाता वितरण गर्नुभएको छ।

Pages