FAQs Complain Problems

News and Notices

नगर प्रमुख राहत प्याकेज

कमलामाई नगरपालिकाद्वारा नगर प्रमुख राहत प्याकेज अन्तर्गत कनपाकाे वडा नं ६ मा रहेका विभिन्न गिट्टी कुट्ने मजदुरहरुलाई राहत वितरण गरेको छ । उक्त नगर प्रमुख राहत प्याकेजमा चामल, दाल, आलु, नुन, चिनी, वेसार, तेललगायतका खाद्यान्न सामाग्री रहेका छन ।

सिन्धुली अस्पताललाई सहयाेग

कमलामाई नगरपालिकाका नगर प्रमुखद्वारा सिन्धुली अस्पतालको आइशोलेसन वार्डको लागी आवश्यक ३ थान Patient Monitor र  Computer Based Fully Automated Hematology Analyzer सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र मेसुलाई हस्तान्तरण गर्नुभएको छ।

काेराेना भाइरसलाई फैलिन नदिन डिसइन्फेक्सन स्प्रे छर्किन सुरु

कमलामाई नगरपालिकाद्धारा काेराेना भाइरसलाई फैलिन नदिनका लागी नगर क्षेत्रभित्रका १ नं वजार, २ नं वजार, हस्पिटल राेड, धुरा वजार, वसपार्क लगायतका मुख्य मुख्य क्षेत्रमा डिसइन्फेक्सन स्प्रे छर्किन सुरु गरेकाे छ ।

 

 

युवा लक्षित स्वराेजगार कार्यक्रमहरु स‌ंचालन सम्वन्धी सूचना

कमलामाई नगरपालिकाकाे स्वीकृत वार्षिक कार्यक्रम अनुसार युवा लक्षित स्वराेजगार कार्यक्रमहरु स‌ंचालनकाे लागी यस कनपा भित्रका कृषक /पशुपालन समुह/फर्महरुले निवेदन प्रस्ताव पेश गर्ने सम्वन्धी सूचना ।

Pages