आज मिति २०७६ साल पाैष २२ गते कमलामाई नगरपालिकाकाे छैठाैं नगरसभा सम्पन्न भएकाे छ । उक्त नगरसभावाट पारित भएका मुख्य निर्णयहरु :
१) नगर भित्र रहेका हरेक खर परालकाे छानाेलाई विस्थापित गरि
जस्तापाता वितरण गर्ने
२) प्रत्येक टाेल वस्तिमा विजुली वत्तिकाे पहुच पुर्याउने
आज मिति २०७६ पौष १६ गते, इश्वीसम्वत् १ जनवरी २०२० मा कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा सम्माननीय पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ज्यूको प्रमुख आतिथ्यता र यस कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीको अध्यक्षतामा ऎतिहासिक सिन्धुली गढीबाट नेपाल भ्रमण वर्ष २०२०